IME Life New

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । १५ हजार १३१ कित्ता शेयर संस्थापक शेयरधनी मेगा अटो इन्टरनेशनल ७ हजार ५६५ कित्ता शेयर दिपेन्द्र टण्डनको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। यसका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।

Esewa
Crest

कम्पनीले तोकेको उक्त समयावधिभित्र कम्पनीका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्रीगरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS