IME Life New

सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने सरकारको नीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने नीति लिएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो नीति सरकारले समावेश गरेको हो। नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेस गरिरहेका छन्।

Esewa
Crest

नीति तथा कार्यक्रममा १६ औँ योजना रणनीतिअनुरुप सूचनाप्राविधि, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरणलाई रोजगारीमुखी, आर्थिक वृद्धि एवं संरचना रुपान्तरणलाई नयाँ आधारमा रुपमा कार्यान्वयन गरी सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ सरकारले जोड दिनेछ। सन् २०२६ भित्र अति कम विकसित राष्ट्रबाट विकासिल राष्ट्र बन्ने रणनीति लिने सरकारले लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS