IME Life New

कृषिको व्यवसायीकरण र पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कृषिको व्यवसायीकरण र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।

संघीय संसदको संयुक्त बैठकमा आज पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको हो। नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरिरहेका छन्।

Esewa
Crest

कृषिलाई व्यवसायीकरण र पूर्वाधार निर्माणका लागि तीनै तहको सरकारबीच सहयोग, समन्वय र सहकार्य गरिने सरकारको नीति रहेको छ।

यसैगरी उद्यमशीलताका माध्यमबाट आन्तरिक रोजगार सिर्जना गरी आयआर्जनका व्यवस्था वृद्धि गर्ने सरकारको नीति रहेको छ। सबै उद्यममा बिजनेस प्लान र देशको इको सिस्टम निश्चित गरी युवापुस्तालाई केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गरिने सरकारको योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS