IME Life New

संघीय संसदमा आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संघीय संसदमा आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ।

बैठक दिउँसो ३ बजे बजे डाकिएको छ। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

Esewa
Crest

यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची संघीय संसद् सचिवालयले तय गरिसकेको छ। वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS