IME Life New

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका लागि सुझाव माग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरिएको छ।

अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको हो। बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धकमा आफ्ना अमूल्य सुझाव आगामी वैशाख मसान्तभित्र उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ।

Crest

विभिन्न संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आमनागरिकले सुझाव उपलब्ध गराउन सक्नेछन्। सुझाव मन्त्रालयको वेबसाइट रहेको बजेट सुझावमार्फत तथा ई–मेल [email protected] मा पठाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS