IME Life New

विद्युत नियमन आयोगबाट १००% हकप्रद जारी गर्न माईखोला हाइड्रोपावरले पायो सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माईखोला हाइड्रोपावरले विद्युत नियमन आयोगबाट हकप्रद शेयर जारी गर्न सहमति पाएको छ।

कम्पनीले आयोगबाट हाल कायम चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने सहमति पाएको हो। कम्पनीको चुक्तापुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ। कम्पनीले अब चुक्तापुँजीबराबरकै हकप्रद शेयर ल्याउनेछ।

Esewa
Crest

हकप्रद शेयर जारी गर्न अब कम्पनीले धितोपत्र बोर्डबाटमा निवेदन दिनुपर्नेछ। धितोपत्र बोर्डले अनुमति दिएपछि यो कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर निष्कासन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS