IME Life New

आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न अर्थले जारी गर्यो ८ बुँदे मार्गदर्शन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट तर्जुमा गर्न ८ बुँदे मार्गदर्शन जारी गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ८(१)बमोजिम मार्गदर्शन जारी गरिएको मन्त्रालयले जनाएको छ। स्रोत व्यवस्थापनमा परेको दबाब तथा सार्वजनिक खर्चको उपलब्धि बढाई आर्थिक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकतालाई समेत दृष्टिगत गरी आयोजना तथा कार्यक्रम प्राथमिकीकरण गर्नुपर्ने अवस्था रहेकाले मार्गदर्शनमा उल्लेखित विषयहरुलाई गम्भीरतापूर्वक ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ।

Esewa
Crest

आगामी आर्थिक वर्षको बजेट तर्जुमालाई यथार्थपरक, कार्यान्वययोग्य र नतिजामुखी बनाउन खर्चको दक्षता अभिवृद्धि हुने गरी क्रियाकलाप निर्धारण गरी आफ्नो मन्त्रालय वा अन्तर्गतका आयोजना तथा कार्यक्रम आउँदो चैत १५ गतेभित्र मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस)मा प्रविष्ट गरिसक्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले आग्रह गरेको छ।

यस्तो छ मार्गदर्शन

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS