IME Life New

भारतमा नियम मिच्ने शेयर ब्रोकरलाई १० लाख जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा नियम उल्लंघन गर्ने शेयर ब्रोकरलाई भारु १० लाख जरिवाना गरिएको छ।

सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले नियम मिच्ने एक्सिस सेक्युरिटिजमाथि भारु १० लाख जरिवाना गरेको हो। स्टक ब्रोकरको नियम मिच्नुका साथै अन्य नियामकीय प्रावधान उल्लंघन गरेकोमा जरिवाना गरिएको सेबीले स्पष्ट पारेको छ।

Esewa
Crest

सेबीले जरिवाना गरेको रकम ४५ दिनभित्र जम्मा गर्न पनि आदेश दिएको छ। सेबीका अनुसार एक्सिस सेक्युरिटिजले थुप्रै नियामकी प्रावधान पालना गर्न विफल भएको छ। जसमा डिस्क्रिपेन्सिजको रिपोर्ट तयार गर्न र ग्राहक कोषको सही तरिकाले ह्यान्डल गर्न नसकेकोलगायतका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS