IME Life New

अमेरिकामाथि चीनको जबाफी कारबाही, लगायो १०% कर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अमेरिकाले कर लगाएपछि चीनले अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ।

यसले अमेरिकाबाट चीनमा ठूला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र खेती गर्ने मेसिनको आयातलाई असर गर्नेछ।

Esewa
Crest

अमेरिकाले चीनमाथि कर लगाउने समयसीमा आज सकिएको छ। त्यसपछि अमेरिकाले चीनविरुद्ध १० प्रतिशत कर लागू गरेको छ।

त्यसको लगत्तै चीनले पनि प्रतिकारात्मक कर लगाउने घोषणा गरेको थियो। तर, अमेरिकाले मेक्सिको र क्यानडामाथि लगाइएको २५–२५ प्रतिशत कर भने ३० दिनका लागि स्थगित गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS