IME Life New

सानिमा बैंकको झन्डै ५० हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकको झन्डै ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि १५ दिनको म्याद दिइएको छ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढीमा शेयर खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ता तोकिएको मितिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS