काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको जनाएको छ ।
विजय लघुवित्तले शेयरधनीलाई बनायो निराश, लाभांश नबाँड्ने
![](https://insurancekhabar.com/wp-content/uploads/2020/05/bijaya-lagubhita.jpg)