IME Life New

नेष्डो समृद्ध लघुवित्तले घोषणा गर्यो १५% लाभांश, बोनश कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कुल लाभांशमध्ये १४ दशलमव २५ प्रतिशतका दरले बोनश शेयर र ० दशलमव ७५ प्रतिशत नगद (बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि) लाभांश घोषणा गरेको हो । सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Esewa
Crest
1734440076309

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS