IME Life New

राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग स्थानान्तरण हुने भएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै ती दुवै विभाग थापाथलीस्थित बैंकको नवर्निमित भवनमा स्थानान्तरण हुने जानकारी गराएको हो।

Esewa
Crest

आउँदो पुस १ गतेबाट ती दुवै विभागको सम्पूर्ण सेवा सोही भवनबाट सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS