IME Life New

ऋण चुक्ता गर्न सिटी होटलले हकप्रद ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी होटलले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर ल्याउने भएको छ।

होटल सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः०.८ अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद शेयर ल्याउने निर्णय गरेको हो। होटलको ऋण चुक्ता गर्न हकप्रद ल्याउने निर्णय गरिएको होटलले जनाएको छ।

Esewa
Crest

हकप्रदसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गरिने होटलले जनाएको छ। त्यसपछि हकप्रद ल्याउन थप प्रक्रिया होटलले अगाडि बढाउनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS