IME Life
GBIME

नेशनल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले मंसिर १६ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको जनाएको छ ।

शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का लगायतका सम्पूर्ण काम मुक्तिनाथ क्यापिटलले गर्ने छ ।

Crest
1732184754902

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS