IME Life New

चुनाव जिते पनि अझै ७४ दिन डोनाल्ड ट्रम्पले सम्हाल्न पाउने छैनन् राष्ट्रपति पद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। तर, राष्ट्रपति पद सम्हाल्न उनले कम्तीमा ७४ दिन कुर्नुपर्नेछ।

अमेरिकी राष्ट्रपति चुनावको परम्पराअनुसार पुरानो राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई शक्ति हस्तान्तरण गर्दछन्। यस प्रक्रियाअन्तर्गत नयाँ अमेरिकी राष्ट्रपतिले आफ्नो सपथ लिन्छन् र त्यसपछि उनको कार्यकाल सुरु हुन्छ।

Esewa
Crest

यस प्रक्रियाका कारण डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोह जनवरी २० भन्दा पहिले हुने छैन। त्यतिन्जेल वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसमै रहनेछन्। यद्यपि, राजनीतिक रुपमा उनीसँग धेरै सीमित शक्ति र अधिकार हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS