IME Life New

ग्लोबल आइएमई बैंकको साधारणसभा र बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले मंसिर ९ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसको आधारमा मंसिर ८ गते नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनुको साथै साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि गत वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई चुक्तापुँजीको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। सो प्रस्ताव अनुमोदन गनृका लागि बैंकले मंसिर २७ गते १८औं वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल प्रज्ञम प्रतिष्ठान कमलादीमा गर्ने जनाएको छ ।

Esewa
Crest
1730782113616

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS