IME Life New

कर छली गरेकोमा एलआईसीले भारु ७२ करोड तिर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा निगम (एलआईसी) लाई वस्तु तथा सेवा कर छली गरेकोमा जरिवाना सहित ७२ करोड रुपैयाॅ भन्दा बढी असुल उपर गर्ने भएको छ।

एलआईसीले आर्थिक वर्ष २०१७-१८ को कारोबारमा कर छली गरेको अभियोग सहित ६५  करोड भारु कर र ६ करोड ५० लाख भारु जरिवाना गरेको हो।

Esewa
Crest

एलआईसीले बुधबार प्रस विज्ञप्ती जारी गर्दै यसको पुष्टी गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS