IME Life
GBIME

समता घरेलु लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति, कित्ता कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निकाष्सन (एफपीओ)को अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समता घरेलु घलुवित्तलाई एफपीओ अनुमति दिएको हो। धितोपत्र बोर्डको अनुमतिसँगै अब समता घरेलु लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ।

Crest

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयरको थप सार्वजनिक निष्कासन गर्नेछ।

संस्थाको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिलट रहेको छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS