IME Life New

सिद्धार्थ सिस्टमेटिक इन्भेस्मेन्ट स्किमलाई थप ५ करोड इकाइ निष्कासन गर्न अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमले थप इकाइ जारी गर्न अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले असोज २२ गते सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमलाई थप इकाइ निष्कासनका लागि अनुमति दिएको हो। यो अनुमतिसँगै अब यस योजनाले थप ५० करोड रुपैयाँको इकाइ निष्कासन गर्नेछ। जसअन्तर्गत १० रुपैयाँ अंकित दरका थप ५ करोड इकाइ जारी गरिनेछ।

Esewa
Crest

यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल र कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS