IME Life New

सामान्य भान्सादेखि विशाल आकाशसम्म टाटा ग्रुपका कम्पनीहरुको साम्राज्य, वार्षिक आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतका दिग्गज उद्योगी रतन टाटाको बुधबार निधन भएको छ। उनी टाटा ग्रुपका अध्यक्ष थिए। टाटा ग्रुपका कम्पनीहरुले अहिले घरका भान्सादेखि आकाशसम्म आफ्नो प्रभुत्व जमाइरहेको छ।

हाल टाटा कम्पनीका २६ कम्पनी भारतीय शेयर बजारमा सूचीकृत छन्। ती कम्पनीको कुल बजार पुँजीकरण ३६५ अर्ब डलरभन्दा बढी रहेको छ।

Esewa
Crest

टाटा ग्रुपअन्तर्गत एयर इन्डिया, टाटा मोटर्स, टाटा पावर, टाटा कन्ज्युमर, टाटा कफी, टाटा कम्युनिकेसन, टाटा स्टिललगायतका कम्पनी सञ्चालनमा छन्।

वित्त वर्ष २०२३–२४ मा टाटा कम्पनीहरुको कुल आम्दानी १६५ अर्ब डलर रहेको छ। टाटा ग्रुपका कम्पनीहरुमा हाल १० लाख बढी मानिसले रोजगारी पाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

24%
sad

दु :खी

0%
amazed

अचम्मित

32%
excited

उत्साहित

4%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS