IME Life New

आज रातिबाट खुल्दैछ अमेरिकाको ईडीभी आवेदन, कसरी भर्न सकिन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२६ का लागि अमेरिकी सरकारले ईडीभी आवेदन आज अक्टोबर २ बाट खुला गर्न लागेको छ।

ईभीडी कार्यक्रम नेपाली समयअनुसार आज राति ९ः४५ बजेदेखि खुल्न लागेको हो। यसको आवेदन http:://dvprogram.state.gov/ बाट दिन सकिन्छ।

Esewa
Crest

ईडीभी आवेदन नोभेम्बर ५ सम्म नेपाली समयअनुसार राति १०ः४५ बजेसम्म भर्न सकिन्छ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार ईडीभी कार्यक्रमका लागि निष्पक्ष रुपमा योग्य आवेदकमध्येबाट छनौट गरिनेछ। ईडीभी कार्यक्रममा प्रतिव्यक्ति एउटामात्र आवेदन भर्न पाइन्छ। एउटाभन्दा बढी आवेदन भर्नेहरु आवेदक यो कार्यक्रमका लागि अयोग्य हुने दूतावासले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS