IME Life New

बढ्यो आवासीय व्यक्तिगत घर कर्जाको माग, बैंकबाट रु. ३.८७ खर्ब प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा आवासीय व्यक्तिगत घर कर्जाको बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो कर्जाको माग बढिरहेको हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ८७ अर्ब ७० करोड ९४ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष साउनसम्म ३ खर्ब ५९ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ यस्तो कर्जा भएको थियो।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा यो वर्षको साउनसम्म यस्तो कर्जा ७.८९ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट यस्तो कर्जा २ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS