IME Life New

बजार घटे पनि सातामै २४ % माथि रिटर्न दिने शेयर कुन ? ( कमाउने कम्पनीको सूची सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता लगानीकर्तालाई समस्त बजारले साथ नदिए पनि केही कम्पनीको शेयर मूल्य भने आकर्षक रुपमा बढेको छ ।  यो साता अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको शेयर मूल्य २४.६२ प्रतिशतले वृद्धि भएको छ । गत साता ७१८ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ८९४.८० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १७६.८०ले बढेको छ ।

त्यस्तै दोश्रोमा रू रू जलविद्युत् परियोजना लिमिटेडको शेयर मूल्य ११.१४ प्रतिशतले वृद्धि भएको छ । गत साता ७६३ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ८४८ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ८५ले बढेको छ ।

Esewa
Crest

तेश्रोमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ११.०७ प्रतिशतले वृद्धि भएको छ । गत साता २६११ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता २९०० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २८९ ले बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS