IME Life New

एलन मस्कलाई बेलायतमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा किन बोलाइएन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर), टेस्ला र स्पेसएक्सका मालिक एलन मस्क विश्वकै धनी व्यक्ति हुन्। तर, बेलायती सरकारले उनलाई अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा निमन्त्रणा दिएको छैन।

गत महिना बेलायतमा भएको दंगाका क्रममा मस्कले सामाजिक सञ्जालमा पोस्ट गरेका कारण उनलाई यो सम्मेलनमा निमन्त्रणा नगरिएको हुन सक्ने अनुमान गरिएको छ। गत महिना साउथपोर्टमा छुरा प्रहार गरी तीन बालिकाको हत्या भएपछि बेलायतभर हिंसात्मक झडप भएको थियो।

Esewa
Crest

त्यसपछि मस्कले बेलायती प्रधानमन्त्री कियर स्टाररलाई एक्समा लगातार लेख्द गर्दै देश गृहयुद्धतर्फ गइरहेको बताएका थिए। अक्टोबरमा हुन लागेको लगानी सम्मेलनमा विश्वभरका ठूला लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS