IME Life New

रु. ५० करोडको नयाँ योजना ल्याउँदै सिटिजन्स क्यापिटल, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने गरी ५० करोड रुपैयाँ नयाँ योजना ल्याइने भएको छ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले ‘सिटिजन्स सदाबहार योजना’ ल्याउने भएको हो। यो योजनाका १० रुपैयाँ अंकित मूल्यका कुल ५ करोड इकाइ निष्कासनको अनुमति माग्दै क्यापिटलले नेपाल धितोपत्र बोर्डमा गत असोज २ गते निवेदन दिएको छ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा क्यापिटलले यो योजनाका इकाइहरुको सार्वजनिक निष्कासन गर्नेछ।

खुलामुखी योजना हो। योजनाको कोष प्रवर्द्धकमा सिटिजन्स बैंक रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS