IME Life New

कहिलेसम्म कायम शेयरधनीले प्रभु म्युचुअल फन्डका यी २ योजनाको लाभांश पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।

योजना व्यवस्थापक प्रभु क्यापिटल रहेको प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण गर्न यही असोज १४ गते बुक क्लोजको मिति तय गरिएको हो। यसको अर्थ असोज १४ गतेभन्दा अघिसम्म कायम इकाइधनीले यी दुवै योजनाको लाभांश पाउनेछन्।

Esewa
Crest

योजना व्यवस्थापकले इकाइधनीहरुलाई करसहित सेलेक्टर फन्डमा १० प्रतिशत र स्मार्ट फन्डमा ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यी दुवै बन्दमुखी योजना हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS