IME Life New

एनआईबिएल ग्रोथ फण्डले घोषणा गर्यो प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापनमा एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

भदौ २० गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज मिति भने तय गरेको छैन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS