IME Life New

कुमारी म्युचुअल फन्डका दुई योजनाको प्रतिफल घोषणा, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल घोषणा गरिएको छ।

योजना व्यवस्थापक कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि प्रतिफल घोषणा गरेको हो। यी दुवै योजनाका इकाइधनीहरुलाई करसहित ९.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटल सञ्चालक समितिले गरेको छ।

Esewa
Crest

घोषित प्रतिफलअनुसार कुमारी धनवृद्धि योजनाका इकाइधनीहरुलाई ११ करोड ६३ लाख ८१ हजार ८९६.०५ रुपैयाँ र कुमारी इक्विटी फन्डका इकाइधनीहरुलाई ९ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गरिने क्यापिटलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS