IME Life New

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-३ को प्रतिफल घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ को आर्थिक वर्ष २०८०।८१ का लागि प्रतिफल घोषणा गरिएको छ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त म्युचुअल फन्डको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार उक्त आर्थिक वर्षका लागि इकाइधनीहरुलाई करसहित ७ प्रतिशत नगद प्रतिफल दिने निर्णय क्यापिटलले जनाएको छ।

Esewa
Crest

सिद्धार्थ क्यापिटलले उक्त म्युचुअल फन्डका इकाइधनीहरुलाई करसहित ५ करोड ६४ लाख ६ हजार रुपैयाँ नगद प्रतिफल वितरण गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS