IME Life New

वर्षौंपछि पर्यटकका लागि सिमाना खुला गर्दै उत्तर कोरिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उत्तर कोरियाले झन्डै चार वर्षपछि विदेशी पर्यटकका लागि आफ्नो सिमाना खुला गर्ने भएको छ।

उत्तर कोरियाले २०२० को प्रारम्भमा कोभिड महामारीको समयमा आफ्नो सिमाना बन्द गरेको थियो। त्यसपछि अब उसले आफ्नो एउटा सहर पर्यटकका लागि खोल्ने निर्णय गरेको छ।

Esewa
Crest

दुई चिनियाँ टुर अपरेटरहरुले चाँडै पर्यटकलाई उत्तर कोरियाको पहाडी सहर सामजियोन भ्रमण गर्न अनुमति दिन सक्ने जनाएका छन्। कोभिड महामारीको बेला उत्तर कोरियाले लगाएको प्रतिबन्धमा केही खुकुलो गत वर्ष सुरु भएको थियो।

उत्तर कोरियाको सीमा बन्द भएपछि देशमा खाद्य संकट उत्पन्न भएको छ। आणविक कार्यक्रमका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ। जसका कारण त्यहाँको अर्थतन्त्रमा धेरै दबाब परेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS