IME Life New

नबिल बैंकले डाक्यो विशेष साधारणसभा, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले विशेष साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा भदौ १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

सोही सभाले अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनलगायतका अजेन्डाका विषयहरुमा शेयरधनीहरुबीच छलफल गरी निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS