IME Life New

हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पर्सास्थित विरुवागुठी शाखा कार्यालयले आफ्ना सदस्यलाई ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको हो।

कम्पनीका सदस्य गणेश मुसहरको मृत्यु पश्चात सदस्य लक्ष्मीनिया देवि मुसहरलाई बीमाको क्षतिपुर्ति रकम दिएको हो । सदस्य लक्ष्मीदेवीले २ लाख रुपैयाँ कर्जा लिएकोमा नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत दिइने काजक्रिया खर्च २५ हजार रुपैयाँ तथा तिरेको किस्ता ४१ हजार ८२८ रुपैयाँ समेत फिर्ता गरी जम्मा १ लाख ८३ हजार १७२ रुपैयाँ एकमुष्ट भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

कार्यक्रममा कर्मचारी गजिन्द्र कुमार पटेल,रामशरण कुमार महरा र राज चौधरी तथा केन्द्र नं २ का सदस्य तथा स्थानीयको पनि उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS