GBIME
IME Life

साउन १५ : ठूला ब्रोकरबाट खरिद धरै कि विक्री ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साउन १५ गते मंगलबार नेप्से परिसूचक २६९६.६५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३५.५५ अंकले बढेको छ।

१७ अर्ब २६ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

SKYWELL
Crest

ब्रोकर नम्बर ५८ बाट २ अर्ब  ९५ लाखको कारोबार भएको छ जसमा १ अर्ब ५ करोड ९९ लाखको खरीद छ भने ९४ करोड ९५ लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ७६ करोड ५६ लाखको खरीद छ भने ७० करोड ४८ लाखको विक्री छ ।

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ले विक्री धेरै गरेका छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS