IME Life New

साउन १५ : ठूला ब्रोकरबाट खरिद धरै कि विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउन १५ गते मंगलबार नेप्से परिसूचक २६९६.६५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३५.५५ अंकले बढेको छ।

१७ अर्ब २६ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

Esewa
Crest

ब्रोकर नम्बर ५८ बाट २ अर्ब  ९५ लाखको कारोबार भएको छ जसमा १ अर्ब ५ करोड ९९ लाखको खरीद छ भने ९४ करोड ९५ लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ७६ करोड ५६ लाखको खरीद छ भने ७० करोड ४८ लाखको विक्री छ ।

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ले विक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS