GBIME
IME Life

सम्पदा लघुवित्तद्वारा बीमा क्षतीपूर्ति वापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले बीमा क्षतीपूर्ति वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको नयाँ शाखा कार्यालय नयाँसाँघु गोरखाले सिरानचोक गाउँपालिका ६ का सदस्य अशोक विश्वकर्माको मृत्यु भए पश्चात् पाउनुपर्ने बीमा क्षतीपूर्ति रकम सदस्यको श्रीमतीलाई उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

मृतक विश्वकर्माले कम्पनीबाट व्यवसायको लागि बिना धितो कर्जा ५ लाख रुपैयाँ लिएकोमा मृत्यु भएपछि नियम अनुसार कर्जाको साँवा र ब्याजससहित ४ लाख १० हजार रुपैयाँ मिनाहागरी ६ लाख ८४ हजार रुपैयाँ कम्पनीका अध्यक्ष कृष्ण बहादुर थापासहितका पदाधिकारीले उनको श्रीमति सिता विश्वकर्मालाई प्रदान गरेका हुन् ।

SKYWELL
Crest

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS