SKIP THIS

National Insurance
IME Life

भारतको बजेटः नेपाललाई भारु ७ अर्ब अनुदान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतको वित्त वर्ष २०२४।२५ को बजेट आज सार्वजनिक गरिएको छ। वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गरेकी हुन्।

भारतको बजेटमा नेपालले पाउने अनुदान बढाएर ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) पुर्याइएको छ। वित्त वर्ष २०२३।२४ मा भारतीय सरकारले भारु ६ अर्ब ५० करोड अनुदान दिएको थियो । त्यसअघि वित्त वर्ष २०२२।२३ मा भारतले भारु ४ अर्ब ३४ करोड अनुदान नेपाललाई दिएको थियो।

Prabhu
Crest

भारतले वित्त वर्ष २०२४।२५ मा सबैभन्दा बढी अनुदान भुटान दिने भएको छ। यो वर्ष भुटानले भारु १० अर्ब ७८ करोड अनुदान र भारु ९ अर्ब ८९ करोड ऋण गरी भारु २० अर्ब ६८ करोड भारु पाउने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS