IME Life
GBIME

भारतको बजेटः नेपाललाई भारु ७ अर्ब अनुदान

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । भारतको वित्त वर्ष २०२४।२५ को बजेट आज सार्वजनिक गरिएको छ। वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गरेकी हुन्।

भारतको बजेटमा नेपालले पाउने अनुदान बढाएर ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) पुर्याइएको छ। वित्त वर्ष २०२३।२४ मा भारतीय सरकारले भारु ६ अर्ब ५० करोड अनुदान दिएको थियो । त्यसअघि वित्त वर्ष २०२२।२३ मा भारतले भारु ४ अर्ब ३४ करोड अनुदान नेपाललाई दिएको थियो।

Crest

भारतले वित्त वर्ष २०२४।२५ मा सबैभन्दा बढी अनुदान भुटान दिने भएको छ। यो वर्ष भुटानले भारु १० अर्ब ७८ करोड अनुदान र भारु ९ अर्ब ८९ करोड ऋण गरी भारु २० अर्ब ६८ करोड भारु पाउने भएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS