IME Life New

सूर्योदय वोमी लघुवित्तको १ लाख बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधरणले किन्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ६ हजार ८४८ कित्ता शेयर बिक्रीमा राखिएको छ।

यसअघि यो शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि अहिले सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयर खरिदका लागि सर्वसाधारणले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। यसका लागि ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालय वा काठमाडौंको नक्सालस्थित शेयर रजिस्ट्रार कुमारी क्यापिटलमा निवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS