Connect IPS
IME Life

जिल्ला प्रशासन कार्यलय र प्राधिकरणको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जिल्ला प्रशासन कार्यलय र नेपाल बीमा प्राधिकरणको आयोजनामा असार २६ गतेबाट संचालित ७ दिने मेरो सवारी मेरो लेन विषयक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कायृक्रम जिल्ला ट्राफिक कार्यालयले ब्यवस्थापन गर्ने गरी सचालन भएको हो ।

रुपन्देही जिल्लाको मुख्य शहरहरुमा जिल्ला प्रशासन कार्यालय, जल्ला ट्राफिक प्रहरी, नेपाल बीमा प्राधिकरण तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरु स्कुलका विद्यार्थीहरुको सहभागीमा कार्यक्रम संचालन भएको थियो ।

Prabhu
Crest

उक्त कार्यक्रम आज असार ३१ गते नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयका डिएसपी सावको नेतृत्वमा बुटलवको राजमार्ग चौराहामा बिहान ८ बजेदेखि १० बजेसम्म गरिएको थियो । उक्त कार्यक्रम जिल्ला ट्राफिक कार्यालयले ब्यवस्थापन गर्ने गरी संचालन भएको थियो ।

उक्त ट्राफिक सचेतना कार्यक्रमको लागि निर्जीवन बीमा कम्पनीहरुबाट खर्च ब्यहोर्ने गरी संचालन गरिएको थियो । यस कार्यक्रमको मुख्य उद्देश्य ट्राफिक सचेतना मार्फत आफुले चलाएको सवारी साधन कतिको गतिमा चलाउने, आफुले चलाएको सवारी साधन कुन प्रकारको हो कुन लेनबाट जानु पर्छ र ओभरटेक गर्दा कुन साइडबाट गर्नु पर्छ भन्ने सूचनाले सवारी साधन कम दुर्घटना हुने र सबै पक्षलाई राम्रो र फाइदा हुने अपेक्षा गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS