Connect IPS
IME Life

आजबाट दुई लघुवित्तले एकिकृत कारोबार गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजबाट दुई लघुवित्तले एकिकृत कारोबार गर्ने भएका छन् । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त एकापसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई आज असार २७ गतेबाट मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने तयारी गरेका हुन् ।

नेपाल स्टक एक्सचेन्जले दुई लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको हो । नेप्सेले दुबै लघुको शेयर कारोबार मर्जर प्रयोजनका लागि रोक्का गरेको हो । यी दुई लघुवित्तलाई एक आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS