IME Life New

आजबाट दुई लघुवित्तले एकिकृत कारोबार गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजबाट दुई लघुवित्तले एकिकृत कारोबार गर्ने भएका छन् । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त एकापसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई आज असार २७ गतेबाट मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने तयारी गरेका हुन् ।

नेपाल स्टक एक्सचेन्जले दुई लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको हो । नेप्सेले दुबै लघुको शेयर कारोबार मर्जर प्रयोजनका लागि रोक्का गरेको हो । यी दुई लघुवित्तलाई एक आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS