IME Life New

भारतीय शेयर बजार सेन्सेक्स पुनः ८० हजार माथि (इन्ट्राडे अपडेट )

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजार सूचक सेन्सेक्स पुनः ८० हजार माथि कारोबार हुन थालेको छ।

चार कारोबार दिनअघि ८० हजार माथि बन्द भएको सेन्सेक्स आज फेरि ८० हजार माथि कारोबार भइरहेको छ।

Crest

इन्ट्राडेमा ८० हजार माथि पुगे पनि विगत दुई कारोबार दिन सेन्सेक्स ८० हजार माथि बन्द हुन सकेको थिएन।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS