IME Life New

भारतीय शेयर बजार सेन्सेक्स पुनः ८० हजार माथि (इन्ट्राडे अपडेट )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजार सूचक सेन्सेक्स पुनः ८० हजार माथि कारोबार हुन थालेको छ।

चार कारोबार दिनअघि ८० हजार माथि बन्द भएको सेन्सेक्स आज फेरि ८० हजार माथि कारोबार भइरहेको छ।

Esewa
Crest

इन्ट्राडेमा ८० हजार माथि पुगे पनि विगत दुई कारोबार दिन सेन्सेक्स ८० हजार माथि बन्द हुन सकेको थिएन।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS