GBIME
IME Life

पहिरोले क्षति पुर्याएपछि बाराही हाइड्रोपावरको आयोजनाबाट विद्युत उत्पादन बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाराही हाइड्रोपावरले सञ्चालन गर्दै आएको ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ।

लगातारको वर्षाका कारण असार २२ गते खसेको पहिरोले १.५ मेगावाट क्षमताको आयोजनाको इन्टेक र ग्राभेल ट्यापको बीचको संरचना क्षति पुर्याएको र विद्युत गृहमा पानी पठाउने बाटो अवरुद्ध भएकोले असार २२ गतेबाटै विद्युत उत्पादन बन्द भएको कम्पनीले जनाएको छ।

SKYWELL
Crest

यो आयोजना बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरास्थित ठेउले खोलामा सञ्चालन रहेको छ।

वर्षा निरन्तर भइरहेकोले पहिरो पन्छाउन कठिन भइरहेको कम्पनीले जनाएको छ। पहिरो हटाउनलाई टोली खटाइसकेको पनि कम्पनीको भनाइ छ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS