GBIME
IME Life

प्राधिकरणको कर्णाली प्रदेश प्रमुख फेरिए, लामिछानेले पाए जिम्मेवारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा उपनिर्देशक निल प्रसाद लामिछानेले पाएका छन् । प्राधिकरणको व्यवस्थापनले नियमन शाखाका उपनिर्देशक लामिछानेलाइ कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।

लामिछानेको नियुक्तिसँगै कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारी प्राधिकरणको केन्द्रिय कार्यालयमा हाजिर हुने भएका छन् । सोडारीलाई संभवतः प्राधिकरणको नियमन विभाग प्रमुखको जिम्मेवारी दिइनेछ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS