IME Life New

प्राधिकरणको कर्णाली प्रदेश प्रमुख फेरिए, लामिछानेले पाए जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा उपनिर्देशक निल प्रसाद लामिछानेले पाएका छन् । प्राधिकरणको व्यवस्थापनले नियमन शाखाका उपनिर्देशक लामिछानेलाइ कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।

लामिछानेको नियुक्तिसँगै कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारी प्राधिकरणको केन्द्रिय कार्यालयमा हाजिर हुने भएका छन् । सोडारीलाई संभवतः प्राधिकरणको नियमन विभाग प्रमुखको जिम्मेवारी दिइनेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS