IME Life New

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै विक्रीमा ल्याएको संस्थापक शेयरमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणमा जारी गरेको हो ।

बैंकले ३ हजार २११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको हो । शेयरको मूल्य भने तोकिएको छैन ।

Esewa
Crest

ईच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको शयर रजिष्ट्रार कुमारी क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालय टंगालमा पुग्ने गरी आवेदन दिनु पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS