IME Life New

टाटा मोटर्सको कमर्सियल गाडीको बढ्यो दाम, जुलाईबाट लागू हुनेछ नयाँ मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टाटा मोटर्सले आफ्नो सबै कमर्सियल गाडीको दाम बढाउने घोषणा गरेको छ। कम्पनीले कमर्सियल गाडीको मूल्य २ प्रतिशत बढाउने र नयाँ मूल्य आउँदो जुलाईबाट लागू हुने घोषणा गरेको हो।

कमोडिटी प्राइसमा बढोत्तरी भएका कारण गाडीको मूल्य बढाउने निर्णय गर्नुपरेको टाटा मोटर्सले जनाएको छ। कमर्सियल गाडीका सबै रेन्जमा यो निर्णय लागू हुने कम्पनीको भनाइ छ।

Esewa
Crest

वित्त वर्ष २०२४ मा टाटा मोटर्सको मुनाफा १ हजार प्रतिशतले बढेर भारु ३१८०७ करोड भएको छ। अघिल्लो कम्पनीको मुनाफा भारु २६८९ करोड थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS