IME Life New

बैंकबाट एकै दिन १६ अर्बले घट्यो निक्षेप, सिडी कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन १६ अर्ब रुपैयाँले निक्षेप घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबारसम्म ६२ खर्ब ४७ अर्ब रहेको निक्षेप सोमबारसम्म ६२ खर्ब ३१ अर्ब पुगेको हो।

Esewa
Crest

त्यस्तै आइतबारसम्म कर्जा प्रवाह ५१ खर्ब ३३ अर्ब रहेकोमा सोमबार स्थिर रहेको छ ।

सोमबारसम्म वाणिज्य बैंकमा निक्षेप ५५ खर्ब १५ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ४२ अर्ब कर्जा प्रवाह भएको छ ।

सिडी रेशियो बढ्दै ८०.२० प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत छ। अघिल्लो दिन सिडी रेशियो ८०.०१ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS