IME Life New

टर्बुलेन्समा घाइते भएका यात्रुलाई २५ हजार डलरसम्म क्षतिपूर्ति दिने सिंगापुर एयरलाइन्सको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगापुर एयरलाइन्सले टर्बुलेन्समा घाइते भएका यात्रुहरुलाई क्षतिपूर्तिबापत २५ हजार डलरसम्म दिने घोषणा गरेको छ।

कम्पनीले सामाजिक सञ्जाल एक्समार्फत टर्बुलेन्सबाट गम्भीर घाइते यात्रुहरुलाई प्रतिव्यक्ति २५ हजार डलरसम्म दिने घोषणा गरेको हो। ‘जो यात्रु सामान्य घाइते भएका छन्, उनीहरुको तत्कालको आवश्यकलाई मध्यनजर गर्दै १० हजार डलर क्षतिपूर्ति दिइनेछ’, कम्पनीले भनेको छ।

Esewa
Crest

गत मे महिनामा लन्डनबाट सिंगापुर जाँदै गरेको सिंगापुर एयरलाइन्सको एसक्यू३२१ ठूलो टर्बुलेन्स फसेको थियो। जसमा विमान सवार बेलायतका ७३ वर्षीय ज्योफ किचनको मृत्यु भएको थियो। विमानमा सवार अन्य ३० यात्रु घाइते भएका थिए।

उक्त विमानमा कुल २११ यात्रु र क्रु सदस्य थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS